मौसम : मनसुनी प्रणाली सुस्त, सुदूरपश्चिममा एकहप्ता पछि पानी पर्ने
तातो खबर
२०८१ असार ४
काठमाडौँ / देशमा मनसुन भित्रिएको एक साता बितिसकेको छ। मनसुनी प्रणाली सुस्त गतिमा चलिरहेकाले देशभरि फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल मनसुन अहिले कोशी प्रदेशको पूर्वी [...]