मौसम : आज काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने

तातोखबर, काठमाडौं / काठमाडौं उपत्यकाको तापक्रम बढेर बिहीबार ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ ।

उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

Advertisement:

बुधबारको ३३.३ डिग्री सेल्सियस पुगेको थियो । मंगलबार भने २८.५डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application