काठमाडौँ / केन्द्रमा सत्ता समीकरण फेरिए सँगै मधेश प्रदेशमा माओवादी केन्द्रका मन्त्री बर्खास्तीमा परेका छन्। आज विश्वासको मत लिनुअघि मुख्यमन्त्री सतीशकुमार सिंहले नेकपा एमाले र नेपाली कांग्रेससँग भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त [...]