विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध, सकिदै ‘भिसा हपिङ’ सिस्टम
तातो खबर
२०८१ जेष्ठ ३१
अष्ट्रेलिया, ३१ जेठ / अष्ट्रेलियाको आप्रवासन रणनीतिअन्तर्गत प्रचलित ‘भिसा हपिङ’ प्रणालीको मान्यता अवधि सकिनै लागेको छ । आगामी जुनको अन्त्यसँगै अष्ट्रेलियामा ‘भिसा हपिङ’ प्रणाली समाप्त गरी नयाँ नीति लागू गर्न लागिएको हो । अष्ट्रेलिया सरकारले अस्थायी बसोबास गर्ने आप्रवासीहरुको सङ्ख्या बढेको भन्दै ‘भिसा होपिङ’ प्रणाली [...]