बागमतीका मुख्यमन्त्री लामाको शपथ आज, कांग्रेसमा मन्त्रीको टुङ्गो लागेन
तातो खबर
२०८१ श्रावण ९
काठमाडौं / बागमतीका नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी [...]