तातोखबर, काठमाडौं / नागढुंगा-सिस्ने खोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुने भएको छ। दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा सुरुङ मार्गको ब्रेक थ्रु हुन लागेकाे हाे। आज ब्रेक थ्रु भएपनि सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जानकारी दिएको छ । सुरुङ [...]