Tag: फरार

फरार
टोपबहादुर रायमाझी फरार बालकृष्ण खाँण पक्राउ

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न