काठमाडौँ / सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आजबाट आवेदन खुल्ला गरेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयानुसार आज राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिनेछ। आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्नेछन्। डीभीको म्याद आगामी कात्तिक [...]