काठमाडौं, ३२ जेठ / नेपाल इन्टरनेपाल टुरिजम एक्स्पोको काठमाडौंस्थित भृकुटी मण्डपमा एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । जेठ ३१ र असार १ गते गरी दुई दिन सञ्चालन गरिने एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङद्वारा आज विहान उद्घाटन गरिएको हो । [...]