काभ्रे १- साउन बिहानैदेखि नेपाली सेना र नेपाल प्रहरीका जवान हातमा कुचो लिएर बनेपा बजारको सडक दायाँबायाँ छरिएका फोहर सफा गर्न व्यस्त रहे । उनीहरु जम्मा भएका फोहरलाई सँगै गुडिरहेको गाडीमा हाल्ने र फुटपाथ आसपासमा छरपस्ट फालेका प्लास्टिक, कागजलगायतका अन्य फोहरजन्य सागम्री टिपेर सफा गर्नमा [...]