जनकपुर, ०६ श्रावण । जनकपुरधाम उपमहानगरपालिकालाई व्यवस्थित बनाउन तीन दिनभित्र फुटपाथ खाली गर्न अनुरोध गर्दै जनप्रतिनिधिसहितको टोली सडकमा निस्केका छन् । जनकपुरधामलाई सफा सुग्घर र व्यवस्थित बनाउन विहीबार जनप्रतिनिधिसहितको टोलीले जथाभावी कब्जा गरिएका फुटपाथ तथा सडक पेटी तीन दिनभित्र खाली गर्न स्थानीयसँग आग्रह गर्दै सडकमा [...]