सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई बालेनको अनुरोध
तातो खबर
२०८० असार १३
तातोखबर असार १३ । बालेनको अनुरोध-” बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट [...]