ऐनमा भएको सवारी नवीकरणको विशेष व्यवस्था



यातायात-व्यवस्था-विभाग

तातोखबर संवाददाता : श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहादेबको सासनकालको  एक्काइसौं बर्षमा बनेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ साल ऐन नं. ४५ अन्तर्गत परिच्छेद–२को ३३ नम्बरमा सवारी नवीकरण सम्बन्धी विशेष व्यवस्था लेखिएको छ ।

३३ नं. नवीकरण सम्बन्धी विशेष व्यवस्था :
दफा ३१ को उपदफा (३) मा जुनसुकै कुरा लेिखएको
भएता पनि सरकारी सवारी, संस्थानको सवारी, कूटनीक सुविधा प्राप्त सवारी र निजी सवारीको
धनीले आफ्नो सवारीको दर्ताको प्रमाणपत्र पाँच बर्ष सम्म एकै पटक नवीकरण गराउन चाहेमा
पाँचबर्ष सम्मको लागि लाग्ने नवीकरण दस्तुर संलग्न राखी दर्ताको प्रमाणपत्र पेश गरेमा
अधिकार प्राप्त अधिकारीले त्यस्तो दर्ताको पमाणपत्र पाँच बर्ष सम्मको लागि एकै पटक नवीकरण गर्न सक्नेछ ।

यो सुविधा प्रयोग गरेर पछि बढ्न सक्ने करबाट बच्न सकिन्छ । यो नियमको उपभोग गरि निजि व्यवसायिहरु तथा लामो समय सवारि चढ्ने मनशाय बनाएकाहरुले फाईदा लिन सक्ने छन् ।

 



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ