उपनिर्वाचन : इलाम २मा तारबारसहित तयार भयो मतगणनास्थल
तातो खबर
२०८१ बैशाख १५
काठमाडौं / इलाम २ मा भएको उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भएपश्चात मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ। इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको हो। मतगणना स्थलमा तारको जाली लगाइएको छ। मतगणना भएसँगै सो स्थानमा कोही पनि पस्न [...]