काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा अवरोध गरेपछि शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १५ मिनेटपछि पुन: बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जबाफ दिनुपर्ने माग भन्दै बैठक [...]