तातोखबर, ईलाम / आगामी बैशाख १५ गते तय भएको इलाम–२ को उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयलाई सार्वजनिक गरिएको हो । ‘आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम [...]