बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पनि राजीनामा नदिने, विश्वासको मत लिने
तातो खबर
२०८१ असार २३
हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने भएका छन्। संघमा सत्ता समीकरणमा भएको परिवर्तन भएसँगै बागमती प्रदेशको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को आइतवार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय [...]