काभ्रेपलाञ्चोक, २० असार – परम्परागतरुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानमा काभ्रेपलाञ्चोकको एक स्थानीय तहले यस वर्ष चासो दिएको छ । पाँचखाल नगरपालिकाले स्थानीयस्तरमा होमस्टे सञ्चालन गर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको हो । नगरको १, ५, ८ र ११ नं [...]