रक्षामन्त्री खड्काले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
तातो खबर
२०८० मंसिर १४
काठमाडौं – उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उनले पाएका हुन् । खड्कालाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन [...]