मकवानपुर – सुचना चलखेल र लोकतन्त्रको विषयमा सरोकारवालाहरुसंग हेटौंडामा शुक्रबार छलफल गरिएको छ। सेन्टर फर मिडिया रिसर्च नेपालले इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटसँगको सहकार्यमा बागमती प्रदेशमा सूचनाको चलखेल र लोकतन्त्रसम्बन्धी प्रदेशसभासद, राजनीतिक दललगायत सरोकारवालाहरुबीच अन्तरकृयात्मक कार्यक्रम गरिएको थियो। आइ आर आइका प्रमुख युवराज आचार्यले सूचना चलखेल पात्र,कारण [...]