लुम्बिनी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने
तातो खबर
२०८१ जेष्ठ २१
दाङ / आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनीको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रदेश सभाको बैठक आज बिहान [...]