तातोखबर, काठमाडौं / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद प्रकरणको मुद्दामा भएको भ्रष्टाचारको फैसलामा चित्त नबुझेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन गरेको छ । डायनोष्टिक किट्स रि–एजेन्ट (भिडास) खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन रजिष्ट्रारसहित पाँचजनालाई विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले [...]