तातोखबर, काठमाडौं / नमस्ते पेले आफ्नो सेवालाई चुस्त र अझ बढी सहज बनाउन थप सेवा सुविधा विकास गर्ने तयारी गरिरहेको छ । सामान्य लेखपढ गर्न सक्ने प्रयोगकर्ता र इन्टरनेट सेवा उपलब्ध नहुँदापनि कारोबार गर्न मिल्ने गरी नमस्ते पेले थप सेवा सुविधा लक्षित सेवाग्राहीहरुसम्म पुर्याउन शुरु [...]