मङ्सिर १३, कर्णाली प्रदेश : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ। प्रदेशमा निजी क्षेत्र आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो। चालु आवभित्रै लगानी सम्मेलन आयोजना गर्नेगरी सरकारले वार्षिक कार्यक्रम तर्जुमा गरेको आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले [...]