नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना छ : डा.महत
तातो खबर
२०८१ श्रावण २१
काठमाडौं / सत्तारूढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन्। प्रवक्ता महतले खुकुलो मौद्रिक नीति र काँग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने [...]