काठमाडौँ महानगरको राजस्व ऐन २०७५ घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित केही प्रावधान संशोधन
तातो खबर
२०७९ असार २२
तातो खबर काठमाडौँ असार- २२, काठमाडौँ महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान संशोधन भएको छ । मंगलबार बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित ४ बुँदे संशोधन भएको हो । यसअघि १ हजार [...]