आर्थिक मन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भन्नुभयो, “पर्याप्त ग्याँस नहुँदा ग्याँसको आवश्यकता पर्ने कुनै–कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ ।” बिहीबार हाबेकले रूसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्याँस योजना अन्तर्गत सतर्कता स्तर बढाउनुभएको थियो । गत हप्ता रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पाइपलाइन [...]