काठमाडौं / कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनिकरण गर्न आग्रह गरे। उनले विषादीको प्रयोग कम गरे रोगहरू घट्ने र सबैलाई [...]