ओली भेट्न बालकोट पुगे विप्लव र प्रकाण्ड

oli-biplab-prakand

तातोखबर, काठमाडौं / नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्।

Advertisement:oli-biplab-prakand

भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् :