ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त

prajwal-shrestha-green-devlopment-bank

तातोखबर, काठमाडौँ / ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संचालकमा प्रज्वल श्रेष्ठलाई नियुक्त गरेको छ।

बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालक चयन गरकेो हो ।

Advertisement:prajwal-shrestha-green-devlopment-bank

आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस् :