टिभिएसको सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक
हेटौंडा, १० माघ/नेपालका लागि टिभिएसको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तरगत टिभिएसको मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद ७ हजार छुट पाउनुका साथै ३६ महिने किस्तामा खरिद गर्दा मासिक ३ हजार ९ सय ९९ रुपौंया देखि खरिद गर्न सक्नेछन् ।
यो किस्ता हालसम्मकै सबैभन्दा कम रकम भएको कम्पनीको दाबी रहेको छ ।
यो योजना टिभिएसको एनटोर्क, रेडर, अपाचे १६० टुभी, अपाचे १६० फेरभी, अपाचे २०० फेरभी लगायतका उत्पादनहरुमा लागूहुने कम्पनीले जनाएकोछ ।
किस्ताबन्दीमा मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्रहाकहरुको लागि सवैभन्दा कम किस्ता रकम नेपालभर लागूहुनेगरी कम्पनीले सेलिब्रेसन अफर पनि सञ्चालनमा आएको जगदम्बा मोटर्स प्रा.लि.को हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टका सञ्चालक प्रबेशराज बरुवालले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

