नेपाली यू–१९ टोलीले वेस्ट इण्डिजसँग अन्तिम वार्मअप खेल खेल्दै
तातोखबर, काठमाडौं / यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले मंगलबार वेस्ट इण्डिजसँग ‘वामअर्प’ खेल खेल्दैछ। खेल दिउँसो पौने २ बजे जोहानेसवर्गमा शुरु हुनेछ।
शनिबार भएको वार्मअप खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको नेपालको १९ वर्षमुनिको टोलीले आज अन्तिम वार्मअप खेल्न लागेको हो।
यसअघि सन् २००८ मा वेस्ट इण्डिजविरुद्ध प्रतिस्पर्धा गरेको नेपालको यू–१९ टोली ७ विकेटले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

