सोती हत्या घट्नाका २३ आरोपीलाई जन्मकैद
रुकुम – नवराज विकसहित ६ जनाको हत्या प्रकरणका २३ जना आरोपीलाई रुकुम पश्चिम जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार जन्मकैदको सजाय गर्ने फैसला गरेको हो। तीन वर्ष पहिले नवराज विक सहित ६ जनाको हत्या भएको थियो।
अदालतले नवराजकी प्रेमिकाकी बाबु–आमालाई जातीय छुवाछुतको अभियोगमा दुई दुई वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
घट्नाका आठ ८ जना आरोपीले भने सफाइ पाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

