बागमती प्रदेशका १० जिल्लामा चार्डपर्बको समयमा १५६ वटा दुर्घटना
हेटौंडा – बागमती प्रदेशका १० जिल्लामा दशैको सुरुवात देखि तिहार अवधिभरको चार्डपर्बको समयमा १५६ वटा दुर्घटना भएका छन् । दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । चार्डपर्ब लक्षित सुरक्षा योजना लागू गर्दाको समयमा यतीका धेरै दुर्घटना भएका हुन् । यो अवधिमा दुर्घटनामा परी ३५१ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
यसैगरी नियम विपरित सवारी चलाउने ५९ हजार ७३२ वटा सवारीका साधनलाई कार्बाही पनि गरिएको छ । १० जिल्लाको सवारी कार्बाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० सय रुपैयाँ जरिवाना रकम संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

