हेटौंडामा क्रेनले च्यापेर घाइते सहचालकको मृत्यु

हेटौंडा – हेटौंडामा क्रेनले च्यापेर घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ ।
मंगलवार दिउसो हेटौडा-१० कर्राचोक नजिक प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेनले ब्याक गर्ने क्रममा क्रेनको सहचालक पर्सा विरगंन्ज ३० लाल पर्सा बस्ने २८ वर्षका सान बाबु पासवानलाई किचेको थियो ।
उक्त घटनामा गम्भीर घाइते भएका पासवानको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्।क्रेन तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको परिवारलाई खबर गरिएको र शव हेटौडा अस्पतालमा रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस