हेटौंडामा म्याजिकलाई ट्रकले ठक्कर दिदा नौ जना घाइते

हेटौंडा – हेटौडा –१९ सान्नानीटार स्थित पुर्व पश्चिम सडक खण्डमा रोकिराखेको म्याजिकलाई ट्रकले ठक्कर दिदा नौ जना घाइते भएका छन् ।
मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिक साईडमा रोकी यात्रु चढाईरहेको अबस्थामा सोहि दिशाबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा नौ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते मध्य दुइ जनाको चितवनमा रिफर गरिएको छ भने अरु ७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस