विज्ञानलाई नै चुनौती दिदैँ १०१ बर्षीय महिलाले जन्माईन् बच्चा
सामान्यतया महिलाको गर्भाधारण अवधि ४९ बर्षसम्म मानिएको छ । ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले नै प्रमाणित गरिसकेको छ । तर विश्वमा कतिपय घटनाहरुले प्रकृती र विज्ञानलाई नै चुनौती दिने गरेका छन् ।
यस्तै एक घटनाले पनि बैज्ञानिकहरुलाई आश्चर्यमा पारेको छ । इटालीकी एक १०१ वर्षीय महिलाले बच्चााई जन्म दिन सफल भएकी छिन् । यो पटकको उनको गर्भारण भने १७ औँ पटक रहेको बताईएको छ ।
मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हन् ।
शल्यक्रिया टर्कीमा गरिएको छ । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो ।
१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

