चिकित्सकमाथि दुर्व्यवहारको घटनामा थप एक जना पक्राउ

हेटौंडा – हेटौंडास्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहारको घटनामा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा-१२ सिक्रेनीका ४० बर्षीय सुनिल पाख्रिन रहेका छन् । उनलाई बुधबार साँझ हेटौंडा-९ सिमेन्ट रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जनाएका छन्। यही घटनामा प्रहरीले यसअघि ४ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस