पाकिस्तान विरुद्ध नेपालको जीत

भारतमा भइरहेको साफ च्याम्पियनसीप २०२३ पुरुष फुटबलमा आज भएको पाकिस्तान विरुद्धको खेलमा नेपाल विजयी भएको छ । खेलको ८०औँ मिनेटमा आषिस चौधरीले गरेको गोल नै आजको खेलमा निर्णायक भएको छ । नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस