मेसि बिनाकाे इन्टर मियामीले सिकागो फायर एफलाई ४–१ गोल अन्तरले हरायाे

काठमाडौं / अमेरिकन मेजर लिग सकर अन्तर्गत भएकाे खेलमा इन्टर मियामीले सिकागो फायर एफलाई ४–१ गोल अन्तरले हराएको छ।
आज विहान भएको खेलमा मियामीका लागि लुइस स्वरेजले २ गोल गरे भने रोबर्ट टेलरले एक गोल गरे। बाँकि अर्काे गोल सिकागोका टोबिआस सालक्विस्टले आत्मघाती गोलका रूपमा प्रदान गरे।
सिकागोका लागि एक गोल जर्गीओस कोउटीसिआसले गरेका हुन्। इन्टर मियामीमा स्टार खेलाडी मेसीकाे इन्जुरीका कारण उनी टिमबाट बाहिर छन्
यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २७ खेलमा ५९ अंकसहित अग्रस्थानमा छ।
सिकागोको २७ खेलमा २६ अंक सहित १४औं स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस