शेयर बजार उच्च अंकले बढेको छ

काठमाडौं २४ माघ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबारको दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ७६.६४ को अंकले बढेर २१७७ को बिन्दुमा कायम भएको छ ।शेयर बजार बढेतापनि आइसी एफसी फाइनान्सको ५.९० प्रतिशतले घटेको छ ।

त्यस्तै, एभरेष्ट बैंकको १.९५, एनआइबिएल फण्डको १.६९, नेपाल एसबिआई बैंक डिभेन्चरको १.५८ प्रतिशतले शेयर मुल्य घटेको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :