२०२२ को विश्वकपमा लगातार ३६ खेलबाट अर्जेन्टिनाको अपराजित यात्रा टुङ्गियो
काठमाडा, ६ मंसिर÷कतारमा जारी विश्वकप २०२२ को फुटबल अन्तर्गत २ पटक विश्वकपमा च्याम्पियन बनेको अर्जेन्टिनाको लगातार ३६ खेलबाट अपराजित यात्रा टुङ्गिएको छ । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा साउदी अरेयिबायासँग भएको प्रतिष्पर्धामा हार व्यहोरेपछि अर्जेन्टिना बाहिरिएको हो ।
मंगलबार भएको समूह ‘सी’ को खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरेविया उत्साहित बन्न पुगेको छ । ४ खेल खेल्दा यसअघि एक खेल पनि जित्न नसकेको साउदी अरेविया पहिलो पल्ट अर्जेन्टिनामाथी जित्न सफल भएको हो । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै उपाधीको मूख्य दावेदार रहेको अर्जेन्टिनामाथि विजय हासिल गरेपछि उसले विश्वकप सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

