प्रचण्डको सत्ता गुमेपछि बाबुराम हर्षित, भन्छन्- सबैलाई सँधै ठग्न सकिन्न

काठमाडौं / नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ता परिवर्तनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठगीको समय सकिएको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले भनेका छन् ’चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’ सन्दर्भ बुझौं !
प्रचण्डसँग जनयुद्धको सुरु देखि नै एकसाथ रहेका भट्टाराईलाई पटक पटक प्रचण्डले धोका दिएको तर्फ लक्षित रहेको छ। उनले गत चुनावमा पनि आफ्नो निर्वाचन क्षेत्र गोरखा दुई प्रचण्डलाई छाडेर जिताएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस