बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि गोली प्रहार

बारा / बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि आज साँझ गोली प्रहार भएको छ ।
बाराको आदर्शकोतवाल गाउँपालिका-३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराले जानकारी दिएको छ । उनलाई पिठ्युँमा गोली लागेको प्रहरीले जनाएको छ ।
उक्त घटना आज साँझ ५ बजेतिर भएको हो । गोली हान्ने व्यक्ति अज्ञात रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनकोको हाल वीरगञ्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस