सिरोहियालाई जिल्ला अदालत धनुषामा पेश गरिँदै

जेठ ९, काठमाडौं / नागरिकता किर्ते मुद्दामा हिजो पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा पेश गरिँदैछ। काठमाडौंबाट हिजो समातेर प्रहरीले आज बिहान धनुषा पुर्याएर धनुषा प्रहरीको हिरासतमा उनलाई राखेको हो।
धनुषा स्थायी घर भएको भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएका सिरोहियाले फरक फरक २ वटा नागरिकता नम्बर प्रयोग गरेको आरोपमा प्रहरीले मंगलबार कान्तिपुरको प्रधान कार्यालय थापाथलीबाट समातेको थियो।
उनलाई आज कार्यालय खुलेपछि आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस