शुरु भयो बझाङको मतगणना

vote-counting-Bajhang-1

तातोखबर, बझाङ / बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १मा म​तगणना शुरु भएको छ। छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ बाट मतगणना शुरु गरिएको छ।=

आज बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरे पनि २ बजेबाट मत गन्न शुरु भएको छ ।

Advertisement:vote-counting-Bajhang-1

प्रतिक्रिया दिनुहोस् :