नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्यूरो बैठक जारी

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक जारी छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले प्रचार विभागका सचिव गगन विष्टले बताए।
उनका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ । बैठक बुधबारसम्म चल्ने छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस