अमेरिकामा एक नेपालीको गोलि हानी हत्या

pestol-fire-by-police

काठमाडौँ / अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन्।

टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनको रुकुम बाफीकोट घर भएको जनाइएको छ।

Advertisement:pestol-fire-by-police

स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ। हत्यामा तीन लुटेराको समूह संलग्न थियो।

घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ।

प्रतिक्रिया दिनुहोस् :