मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर / मकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
स्थानीय रामबहादुर घिसिङको बारीमा बस्ने दिक्पाल स्याङ्तानको बिजुलीको पोलमा करेन्ट लागेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजेको समयमा करेन्ट लागेर ३७ वर्षीय स्याङ्तानको मृत्यु भएको थियो।
घटनाको अनुसनधान भइरहेको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस