२०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले २०८० को (एसईई) नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
नतिजाअनुसार, एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना नन ग्रेडेड रहेका छन् । ५२.१४ प्रतिशत ‘नन ग्रेडेड’ भएका परिक्षार्थीले मूल प्रमाणपत्र पाउँदैनन् । उनीहरूले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

